तमु समाज युकेको अध्यक्षमा शिवचन्द्र गुरुङ

शिवशरण गुरुङ। लन्डन । तमु समाज युकेको ११ औं वार्षिक 
साधारण सभा तथा पांचौं महाधिवेशन आइतबार ६ मे २०१८ सम्पन्न भएको छ । तमु समाज युके नेप्लिज कम्युनिटी सेन्टर बरहाम पार्क वेम्बली, लन्डनमा महाधिवेशन भएको हो । तमु समाज युकेका अध्यक्ष अर्जुनकुमार गुरुङको अध्यक्षतामा भएको उक्त वार्षिक साधारणसभा तथा पांचौं महाधिवेशन संस्थापक अध्यक्ष चित्र बहादुर … Continue reading तमु समाज युकेको अध्यक्षमा शिवचन्द्र गुरुङ